Milk Association of Yenyasoft

समूहको केन्द्रीय कार्यालय

मिति: २०८३-०५-३०

विषय: बैठकको निर्णय तथा राजीनामा स्वीकृत गर्ने बारे।

श्री दूध उपभोक्ता समूह (Yenyasoft) का सम्पूर्ण सदस्यज्यूहरू,

यस समूहको आकस्मिक बैठक अध्यक्ष श्री Bipin Chaudhary ज्यूको अध्यक्षतामा बसी श्री Monu Siddhique बाट प्राप्त भएको राजीनामा पत्र उपर गम्भीरतापूर्वक छलफल गरियो। छलफल पश्चात् निजको राजीनामा स्वीकृत गर्दै, निजले आगामी बुधबार अन्तिम पटक दूध ल्याउने र त्यसपश्चात् यस समूहबाट औपचारिक रूपमा अलग हुने निर्णय सर्वसम्मतिले पारित गरियो।

साथै समूहको नियम तथा हिसाब-किताब चुक्ता गर्ने सम्बन्धमा समेत बैठकमा एकरुपता कायम गरिएको छ।

बैठकको निर्णय विवरण:
उपस्थित पदाधिकारी एवं सदस्यहरू:
Digitally Signed
Bipin Chaudhary
President, Milk Association of Yenyasoft